Koreana - Coffee Guff (Nepali Edition)

रू 499.00
In stock
SKU
Koreana - Coffee Guff (Nepali Edition)

A creative non-fiction by Narayan Wagle, set on Korea.

नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पसरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।

More Information
Authors Narayan Wagle
Publisher Nepalaya Pvt. Ltd.
ISBN-10 9937921295
ISBN-13 9789937921299
Format Paperback
Pages 248
Editions 1st
Language Nepali
Write Your Own Review
You're reviewing:Koreana - Coffee Guff (Nepali Edition)

© 1961, Educational Enterprise Pvt. Ltd. All rights reserved. | Designed by Mohit Shrestha.